Tag Archives: तियाली

अनिता भण्डारी पौडेलका तीन तियाली

~अनिता भण्डारी पौडेल~ तियाली १ कोहि मर्छन सिसाको गोलीले कोही मर्छन उर्लेको खोलीले कोहि मर्छन नमिठो बोलीले तियाली २

Posted in तियाली | Tagged , | Leave a comment

सौगात गजमेर’मात्र’को पाँच तियाली

~सौगात गजमेर ‘मात्र’~ मुटू भएको छ चिरा मोतिको भएसी हिरा मायाँको हुनाले किरा ——— ढल्किदैछ जवानी हजुर भेटिन कुनै ताल न सुर हुनेछु पक्कै बुढो जरूर

Posted in तियाली | Tagged , | Leave a comment

अनिता भण्डारी पौडेलका चार तियाली

~अनिता भण्डारी पौडेल~ तियाली १ जनता भन्छन अब त गर न केहि काम नेता भन्छन अहिले कमाउन देउन दाम पहिला बेचिसक्छौ देशको अमूल्य ठाम तियाली २

Posted in तियाली | Tagged , | Leave a comment

‘झरी’ दान राईको पाँच तियाली

~‘झरी’ दान राई~ लेखेर नाम मुटुको माझ आफैले मेटेर रुवाई मन आएर ब्यर्थै नजानु भेटेर गरेर घात नहुनु टाढा मुटु त्यो रेटेर ****** लेख्नु पर्छ अब नानु प्रेम कहानी जसो तसो दुवै मिली जानिनजानी बिताएर संग संगै यो जिन्दगानी

Posted in तियाली | Tagged , | Leave a comment

महादेब अधिकारीको तीन तियाली

~महादेब अधिकारी~ तियाली#१ मनको चरी अर्कैको घर पिंजडा परेको त्योदेखि मेरा नयन बाट निर्झरा झरेको कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै सरेको। तियाली#२ यो संसार हामीले त छाडि जानै पर्छ

Posted in तियाली | Tagged , | Leave a comment

बालकृष्ण गजुरेलको पाँच तियाली

~बालकृष्ण गजुरेल~ तियाली १ आफ्नैको भर हुन्न झुटले मुटु छुन्न त्यसैले कोहि रुन्न ।। तियाली २ बिश्वास गर घात गरेपनि

Posted in तियाली | Tagged , | Leave a comment

तियाली : अस्तित्व

~नरेश गिरी राजा~ जब मया , प्रेम , मन , मुटु साट्नु ठेश भो । तब जुन तारा टाडा बसेकै बेस भो । र त दुनीयामा अस्तित्तव दुबैको शेष भो ।।

Posted in तियाली | Tagged , | Leave a comment

रमण पनेरुका तीन तियाली

~रमण पनेरु~ १ माया गर्ने चैँ मेराे मन न तन-बदन न धन मिल्छ कसरी लाै तै भन ! २

Posted in तियाली | Tagged , | Leave a comment