~किरण खरेल~
आ आ आ S S S S
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर लाग्छ मन सधैँ नै यही अंगालोमा बाँचु –२
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तिम्रा यि ओठहरुले छोई लगाई मद
बाँधिरहुन मलाई हरदम यि तिम्रा हात –२
हारिदिएर बाजी म शिर झुकाउदैछु
तिमी यो शिर अड्याउन छातिको छेउ देऊ
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर ……., …………, ………
आ आ आ S S S S
तिम्रो यो तातो सासले उडायो होश हवाश
यती नगिच नै छु तर दुर भएनी साथ –२
बेहोस हुँदै तिमीमा म हराउन लागेको छु
तिमी युग युग मलाई सम्हाल साथ देऊ
बरु पत्थरको निर्जिव मुर्ती भएरै बाँचु
तर ……., …………, ………
शब्द : किरण खरेल
सङ्गीत : नातिकाजी
स्वर : तारादेवी