गीत : तिमीले त होईन तिम्रा भाखाहरुले

~बच्चुकैलाश~

तिमीले त होईन तिम्रा भाखाहरुले
मेरो मुटु छोईसकेछन
मैले पनि होईन मेरा आँखाहरुले
तिम्रै लागी रोईसकेछन
तिमीले त होईन ….., ……….

त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा पनि जादै नजाने –२
माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो
रुँदा पनि जादै नजाने
तिमीले त होईन ……, ………

एकोहोरो माया हो कि के भनेर सोधुँ
मलाई पिर पर्नु पर्‍यो नि –२
सपनिमा त्यती गाढा बिपनीमा टाढा
यो मायाले गर्नु गर्‍यो नि

शब्द/ सङ्गीत / स्वर : बच्चुकैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.