~बुद्धिबल सुनाम~
कति बाँचौ कठै !यो उड़ने मनलाई ,
रेडियोमा हजूर ! आई पुग्यो गाउनलाई ।
आमा-बाबू भन्न थाले, न गीत गा है नानी,
धेरै गाए दु:खी हुन्छ, भन्न थाली सानी ।
घरबारी सबै बेचें, गीतांगे भएर,
कति रोएँ आँसू झारी, धेरै दु:ख सहेर ।
थोरै गाएँ धेरै बुझ, मनमा अब गुन,
मनको व्यथा पोखी दिएँ, सबैले यो सुन ।
सिकेर भने टाढा रहेछ, यही रहेछ मनमा,
गरीबको परिवारमा भईदिएछु जन्म ।
-212-09-02
(स्रोत : Dalsingtara)