कविता : तिमी भेटिएपछि-२

~रीता अधिकारी ” ऋतु”~

समय गतिशील छ
अनन्त छन् चाहनाहरु
र, बदलिरहन्छ
चाहनाको तस्बिर !
जसरी
म बदलिएँ
तिमी बदलियौ

बदलियो
सिरानीको परिभाषा
तिमी भेटिएपछि !

(स्रोत : कवयित्रीको कवितासङ्ग्रह “सेल्फ पोर्ट्रेट”बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.