गीत : चाँडै आउ है

~किरण खरेल~

उल्ले अंगालो हालेर भनि चाँडै आउ है x2
आँखाको बत्ती बालेर भनि चाँडै आउ है x2
चाँडै आउ है

[केहि छिन्न बाँकि नै छ
केहि भन्न बाँकि नै छ
को हुँ के हुँ कस्को हुँ म
सायद चिन्न बाँकि नै छ] x2
मुटुको ढोका खोलेर भनि चाँडै आउ है
उल्ले अंगालो हालेर भनि चाँडै आउ है
चाँडै आउ है

[उस्को मनमा कुन्नी के लाग्यो
सायद बाँच्ने ईच्छा जाग्यो
कुरा काढ्ने उदास लाग्ने
या एक्लोपन टाधा भाग्यो] x2
मायाको रङ्ग घोलेर भनि चाँडै आउ है
उन्ले अँगालो हालेर भनि चाँडै आउ है
चाँडै आउ है
अं हं हं हं x2

शब्द : किरण खरेल
स्वर : दीपक जङ्गम + तारा देवी

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.