मुक्तक : छवि

~सरोज पाण्डे~

विषय फेरिन्छ कबि एउटै हो,
दिन फेरिन्छ रवि एउटै हो,
गणतन्त्रमा हाम्रो देशको कुरा गर्दा
पार्टी र नेता फेरिन्छ सबैको छवि एउटै हो।।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.