कविता : विधिको बिडम्वना

~अर्जुन उपाध्याय~

कती उज्यालो छ यो संसार
फेरी किन यती अन्ध्यारो छ ?

जलले छ्याप्त छ यो संसार
फेरी किन यती प्यासी छ ?

नियम कानूनको भण्डार हो संसार
फेरी किन यती अन्याय छ ?

ईश्वरको थलो हो यो संसार
फेरी किन यती अधर्म छ ?

पूर्ण स्वतन्त्र छ यो संसार
फेरी किन यस्तो अमानविय बन्धन छ ?

– अर्जुन
कपिलवस्तु , नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.