~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
को होला र म जत्तिको सुखी यो संसारैमा
तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा
निवेदन प्रणयको तिम्रो मैले पाएँ
आज त झलमल्ल देख्छु यो संसारैमा
मनमनै रोजेपनि भन्न चािहं नसकेको
तिमीलेनै भनिदिँदा खुशी यो संसारैमा
आिलंगनमा तिमी हुँदा चुम्दै तिम्रो अधर्
जय होस् भन्छु म त मायाको यो संसारैमा ॥
(रचना मिति : २०५४।८।२३ मा रचित गीति-प्रणय-भाव)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)