रुबाई : ओखलढङ्गा

~दीपक कालिकोटे~

म सँङ्केत गुलावको थुङगा मन पर्छ ।
समुन्द्रपार गरिदीने डुङ्गा मन पर्छ ।
ताते बोली सिकाउदै हुर्काउने भुमी ।
मलाई जन्म दिने ओखलढङ्गा मन पर्छ ।।

ओखलढुङ्गा

(स्रोत : ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार)

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.