~जीर्ण भागेदार~
मलाई हेरेर मस्केर गई
क्या मीठो माया पस्केर गई
सपना हो कि विपना हो
ऊ नै एकछिन झस्केर गई
दिलैमा राखेर सजाउन खोजेँ
यो छातीभित्र अड्केर गई
नशामा बग्न थालेर होला
मुटुको धड्कन धड्केर गई
खाएर कसम जुनी जुनीलाई
फक्रेको जवानी अर्पेर गई
~जीर्ण भागेदार~
मलाई हेरेर मस्केर गई
क्या मीठो माया पस्केर गई
सपना हो कि विपना हो
ऊ नै एकछिन झस्केर गई
दिलैमा राखेर सजाउन खोजेँ
यो छातीभित्र अड्केर गई
नशामा बग्न थालेर होला
मुटुको धड्कन धड्केर गई
खाएर कसम जुनी जुनीलाई
फक्रेको जवानी अर्पेर गई
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।