~लकाश पौडेल~
हजज/पंचचामर )
छरेर आत्मका कुरा नपार बिस्कुनै सरी
सुनेर सम्झने कहाँ उडाउँने थरी-थरी
चिनेर शत्रु-मित्रु वा बुझेर अन्यको मन
विशेष बाँध्नु गाँठ यो नफुस्कने गरी-गरी।
(“सुरालय”बाट )
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
~लकाश पौडेल~
हजज/पंचचामर )
छरेर आत्मका कुरा नपार बिस्कुनै सरी
सुनेर सम्झने कहाँ उडाउँने थरी-थरी
चिनेर शत्रु-मित्रु वा बुझेर अन्यको मन
विशेष बाँध्नु गाँठ यो नफुस्कने गरी-गरी।
(“सुरालय”बाट )
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।