रुबाई : छरेर आत्मका कुरा

~लकाश पौडेल~

हजज/पंचचामर )

छरेर आत्मका कुरा नपार बिस्कुनै सरी
सुनेर सम्झने कहाँ उडाउँने थरी-थरी
चिनेर शत्रु-मित्रु वा बुझेर अन्यको मन
विशेष बाँध्नु गाँठ यो नफुस्कने गरी-गरी।

(“सुरालय”बाट )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.