मुक्तक : बलेको आगो

~सन्तोष जंग थापा~

बलेको आगो ताप्छन सबैले
सम्बन्ध स्वार्थी गास्छन सबैले
पद ,धन ,पैसा सबै भन्द माथि
गरिब भए हेप्छन सबैले ।।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.