कविता : मनोव्यथाको उत्तर

~चक्रपाणि चालिसे~

सारा मनोरथ कथा हुन गै बिचारा
दारासुतादिहरूले गर्ने पुकारा ।।
आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम!
रुन्छु कसरी म छुटाउँ भारा।।१।।

विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ ।
शम्भुप्रसाद रसिला प्रिय मित्रसाथ ।
आनन्दसाथ गरुँला कहिले बात ।
भन्दै महेशसँग जोडी रहेछु हात।।२।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.