कविता : अ-मूल्य

~शू-गूँ~

जीन्दगीमा आफ्नाे मूल्य ताेक्नु नै गलत,
एक न एकदिन कसैले किनिहाल्छन्
र हामी बेचिनु नै पर्छ ।

त्यसैले यति सस्ताे बन्नुस् कि
यति सस्ताे बन्नुस् कि
कसैले किन्ने सामर्थ्य नै राख्न नसकाेस् ।

– शू-गूँ

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.