~शू-गूँ~
जीन्दगीमा आफ्नाे मूल्य ताेक्नु नै गलत,
एक न एकदिन कसैले किनिहाल्छन्
र हामी बेचिनु नै पर्छ ।
त्यसैले यति सस्ताे बन्नुस् कि
यति सस्ताे बन्नुस् कि
कसैले किन्ने सामर्थ्य नै राख्न नसकाेस् ।
– शू-गूँ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )