गजल : रमायौ

~सदानन्द अभागी~

आशामा नै समायौ रमायौ
आशामा नै सबैलौ गुमायौ

राम्रोमाता नराम्रो न हालौं
जानेरै हो, खरावै सुनायौ

मातैमा नै भएरै नबोलौ
चालाखीमै समाती चिनायौ

छैनौ हामी दुवैको कमाई
नैना रानी बनेरै किनायौ

सन्धीखर्क

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.