~सोफिया शर्मा रेग्मी~
संगीत सिक्न आएकी नेपालबाट
तर सबै हांस्छन् मेरो गर्दभ रागबाट ।
अरुका मीठा स्वरहरु सुन्छु
कोठामा छिरेर एक्लै रुन्छु,
कैले भागुं जस्तो लाग्छ यो ठाउंबाट ।
– रेग्मीले सन् १२ अगस्ट १९६६ को मिति दिएर बडोदा विश्वविद्यालयमै लेखेका र सिलगढी (भारत) बाट प्रकाशित हुने ‘साउती’ हास्य–व्यङ्ग्य पत्रिकामा प्रकाशित लिमरिक