लिमरिक : गर्दभ राग

~सोफिया शर्मा रेग्मी~

संगीत सिक्न आएकी नेपालबाट
तर सबै हांस्छन् मेरो गर्दभ रागबाट ।
अरुका मीठा स्वरहरु सुन्छु
कोठामा छिरेर एक्लै रुन्छु,
कैले भागुं जस्तो लाग्छ यो ठाउंबाट ।

– रेग्मीले सन् १२ अगस्ट १९६६ को मिति दिएर बडोदा विश्वविद्यालयमै लेखेका र सिलगढी (भारत) बाट प्रकाशित हुने ‘साउती’ हास्य–व्यङ्ग्य पत्रिकामा प्रकाशित लिमरिक

This entry was posted in लिमरिक and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.