गजल : पियारी

~सदानन्द अभागी~

याद आयो मलाई पियारी
आउ आजै सबै नै सियारी

पूmल शैया बसौला’दुवै लौ
बन्छ यो नै सबैमा नियारी

के छ लाने मरेमा सवैले
हुन्छ राम्रो नखेलम् जुहारी

छैन राम्रो कसोरी भनिछौ
रैछ राम्रो बनौनी करारी

हुन्छ राम्रो त पूmलै सुवासी
काम हाम्रौ न राखौं बिगारी

सन्धीखर्क

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.