~सौगात गजमेर ‘मात्र’~
मुटू भएको छ चिरा
मोतिको भएसी हिरा
मायाँको हुनाले किरा
———
ढल्किदैछ जवानी हजुर
भेटिन कुनै ताल न सुर
हुनेछु पक्कै बुढो जरूर
——
कहिले सम्झेर रूनु पर्छ ।
जहिले तड्पेर आशु झर्छ ।
त्यो बेला मनले जे’नी गर्छ ।
——–
मेरो मायाँ मारेपछि भाग्यौ ।
कुन्नि कता सर्दै-सर्दै लाग्यौ ।
मारि यता अन्त कतै जाग्यौ ।
——–
छोडि मलाइ कता भाग्यौ आज
प्यारो मान्छे नै भइ धोकेवाज
म मर्नेछु गर है तिमी राज