लिमरिक : चड्कन

~सोफिया शर्मा रेग्मी~

राम्री एउटी साथीको बिहे भो प्रोफेसरसंग
प्रोफेसरको साथी भएथ्यो फिदा मसंग ।
बिहेमा म गएं भएर झिल्के
उ पनि आएछ भएर टिल्के,
छुन के खोजेथ्यो, चड्काएं गाला जोडसंग ।

 रेग्मीले सन् १२ अगस्ट १९६६ को मिति दिएर बडोदा विश्वविद्यालयमै लेखेका र सिलगढी (भारत) बाट प्रकाशित हुने ‘साउती’ हास्य–व्यङ्ग्य पत्रिकामा प्रकाशित लिमरिक

This entry was posted in लिमरिक and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.