गजल : धर्ती छ खाली हेर

~सदानन्द अभागी~

धर्ती छ खाली हेर
राम्रो छ फाली हेर

काया छ लीला साथ
माया छ काली हेर

फूलै छ रंगी चंगी
पूजा र थाली हेर

आशीष पाइन्छ त
उन्कै छ पाली हेर

हाम्रो त नाता बन्छ
भेना र साली हेर

होला र हाम्रो भेट
भोली–बहाली हेर

सन्धीखर्क

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.