~डा.सोमबहादुर चातेला~
जाइ हाले चोइखे, वाङ उम चालि लालाइखे
जाइ काम पाखे, वाङ हाइदोङ मानिङखे
जाइ देस बानाइखे, वाङ राज्यता न्हुखे
जाइ दुख पाखे, वाङ बासार किपाङ गरिब जेङखे ।
।।१।।
जिदोङ द्याङ भोट पितेङ जितिपाखे वाङ न्हुखे
जिदि द्याङ मारेम्का पाखे वाङ ह्रुता हानिखे
हिस्का राजनिति या ? हिस्का बेबास्था या ?
हेलाउ गरिबगेलाइको न्याइ ? हेलाउ आधिकार ?
।।२।।
केलाइ बुङ गिलि गोयाङ ला या राजनिति
केलाइ बुङ पालि गोयाङ आधिकारको राजनिति
स्थानिय तहता आधिकारको लागि राजनिति
प्रदेस रो संंघिय राज्यता दुल्लि राजनिति ।
।।३।।
राजनिति माकोसा माबुझ्याङ काथा
मादुल्सा माग्याङ देस चालाइका काथा
माफेरिन्हाङ चेताना, जिन्दागि मागिसा
माज्याङ सामाबेसि राजनितिता मादुल्सा ।
।।४।।
पाइने राजनिति गरिबि म्हुपालि
पाइने राजनिति आधिकार ¥हुलि
पाइने राजनिति देस रेम्फा चालाइलि
पाइने राजनिति नेपालहेङ बिकास पालि ।
।।५।।
(ओताहोइ)
नेपाली अनुवाद
अधिकारको लागि राजनीति
जो हलो जोत्दछ, उसैलाई अनिकाल लाग्दछ
जो काम गर्दछ, उसैले केही पाउँदैन्
जो देश निर्माण गर्छ, उही राज्यमा पछि पर्छ
जो दुःख गर्दछ, उही वर्षेनी गरीब हुन्छ ।
।।१।।
जो व्यक्ति भोट दिएर जिताउँदछ उही पछि पर्छ
जो मान्छे नराम्रो गर्दछ उही माथि जान्छ
कस्तो राजनीति यो ? कस्तो व्यवस्था यो ?
कहिले गरीबलाई न्याय ? कहिले अधिकार ?
।।२।।
हामीले नि जान्नुपर्छ अब यो राजनीति
हामीले नि गर्नुपर्छ अधिकारको राजनीति
स्थानीय तहमा अधिकारको लागि राजनीति
प्रदेश र संघीय राज्यमा समावेशको राजनीति ।
।।३।।
राजनीति नभई बुझिदैन् कुराहरु
समावेश नभई जाँनिदैन् देश चलाउने कुराहरु
चेतनामा परिवर्तन हुँदैन्, जिन्दगी नबुझि
हुँदैन् समावेशी राजनीतिमा प्रवेश नगरी ।
।।४।।
गरौं राजनीति गरीबी उन्मुलन गर्न
गरौं राजनीति अधिकार पाउन
गरौं राजनीति देश राम्ररी चलाउनु
गरौं राजनीति नेपालको विकास गर्नु ।
।।५।।
डा.सोमबहादुर चातेला धिमाल
जोरपाटी, काठमान्डु
(स्रोत : धिमाल डट कम)