~बर्तोल्त ब्रेख्त~
अनुवाद : जय कार्की
बिहानै झ्यालबाट बाहिर हेर्दाको दृश्य
फेरी भेटेको पुरानो किताब
उल्लासित मुहार
हिउँ, मौसमको परिवर्तन
अखबार
कुकुर
डाइलेक्टिक्स
नुहाउनु, पौडी खेल्नु
पुरानो संगीत
आरामदेह जुत्ता
हौसला थप्ने
नयाँ संगीत
लेखन, बागवानी
घुमफिर
गीत
मिलीजुली बस्नु
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)