~दिपेश उप्रेती~
नशाले ढलें म भट्टि रित्तिएन
सितनमा उन्को याद थियो
पुर्णिामाको दिन चन्द्रमा हरायो
उन्को साथको त्यो अन्तिम रात थियो
शब्दको सब भयो अर्थको अन्त्य
तिनै शब्दबाट शुरु भै तिनै अन्तिम बात थियो
मायाको अर्थ गजबले बुझे मैले
माया नै माया लटरम्म फलेको बोटको चुरो घात थियो
दिपेश उप्रेती
झापा
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)