कविता : लिप्त छ….

~कल्पना खरेल

राजनीति रिक्त तिक्त छ । १
यहाँका जनता विरक्त छ ।
नेतामा राष्ट्रियता नभएर,
स्वार्थमा मात्र नै लिप्त छ ।

नेताको कुर्सीसँग हित छ । २
सधैँ भारतसँगको मित छ ।
जिम्मेवारी नै पुरा नगर्ने,
उनीहरुको ठुलो जित छ ।

नेता ओठे बोलीले ठिक्क छ । ३
यहाँ संविधान पाउन दिक्क छ ।
अन्योलका ती सोझा जनता,
अँधेरोमा रुमलिँदै फिक्का छ ।

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.