मुक्तक : आमा

~लाल बहादुर भराली~

आमालाई वृद्धाश्रम छाडि आएको देख्छु
अचेल छोरा बुहारी मन्दिर धाएको देख्छु
नौ महिना गर्भमा राखेर हुर्काकि आमालाई
देख्न नसक्दा बाटोमा फालि आएको देख्छु ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.