~लाल बहादुर भराली~
आमालाई वृद्धाश्रम छाडि आएको देख्छु
अचेल छोरा बुहारी मन्दिर धाएको देख्छु
नौ महिना गर्भमा राखेर हुर्काकि आमालाई
देख्न नसक्दा बाटोमा फालि आएको देख्छु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
~लाल बहादुर भराली~
आमालाई वृद्धाश्रम छाडि आएको देख्छु
अचेल छोरा बुहारी मन्दिर धाएको देख्छु
नौ महिना गर्भमा राखेर हुर्काकि आमालाई
देख्न नसक्दा बाटोमा फालि आएको देख्छु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।