मुक्तक : यौवनको जोश

~हेम जङ्ग कार्की~

यौवनको जोश बढेर चरम चुलिमा थियो ।
विहान वेलुका सोच एउटा फुलिमा थियो ।
यात्रा टाढाको र¥यो बास मागि वसे त्याहाँ,
खानाको वास्ता भएन मन ठुलिमा थियो ।

चिसंखुगढी ८, माम्खा
ओखलढुङ्गा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.