महादेब अधिकारीको तीन तियाली

~महादेब अधिकारी~

तियाली#१
मनको चरी अर्कैको घर पिंजडा परेको
त्योदेखि मेरा नयन बाट निर्झरा झरेको
कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै सरेको।

तियाली#२
यो संसार हामीले त छाडि जानै पर्छ
यति कुरो बुझ्ने ब्यक्ति शुभकार्य गर्छ
पाप-धर्म ज-जे रोप्छौँ दुबै कुरा सर्छ।

तियाली#३
शत्रुलाई गुरू मान्ने सधै सचेत् हुन्छ।
तर यस्तो महान् आत्मा भन आज कुन छ ?
खनि खोस्री खोज्न सके माटो भित्र सुन छ।

– तनहुँ हाल काठमाडौ

This entry was posted in तियाली and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.