बालकृष्ण गजुरेलको पाँच तियाली

~बालकृष्ण गजुरेल~

तियाली १
आफ्नैको भर हुन्न
झुटले मुटु छुन्न
त्यसैले कोहि रुन्न ।।

तियाली २
बिश्वास गर घात गरेपनि
मानब पात्र तलै झरेपनि
प्रसिद्धि मिल्छ स्वयं मरेपनि ।।…

तियाली ३
आकाशको फलको माया मारिे हेर
सपनामा नडुल जान्छ पक्कै खेर
म्ष्तिकमा राखेर धेरै पल्ट केर ।।

तियाली ४
संबिधान रैन कानुन छैन
हानाहान चल्यो बिदेशी बैन
हल्लामात्र ठूलो बनेन ऐन |

तियाली ५
तेरो मेरो भन्दा, पाईँदैन केहि!
जन्म्यो मर्नु पर्छ, बित्छ आफैँ देहि!!
तल माथि हुन्छ, मिश्रित छ त्यहि!!!

This entry was posted in तियाली and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.