नेवारी गीत : द्धाल्खा मे

~भानु श्रेष्ठ~

उ द्धाल्खा छिजि खेङ, उ बस्ती छिजि खेङ
उ गाउ छिजि खेङ, उ देश छिजि खेङ
भीमेश्वर न वियनतय, उ भाषा छिजिखेङ

कुमारी व ट्वाकल प्याखन छिजि सम्पती खेङ
सा प्याखन व खरी प्याखन छिजि सस्कृति खेङ
कालिञ्चोक न रक्षा यङ उ द्धाल्खा छिजि खेङ

द्धेक्वार व काली मन्दिर पुजा यङ ठाई खेङ
राइती व बर्जवती छिजिन तोङ लोखु खेङ
कोवी देऊ न रक्षा यङ उ द्धाल्खा छिजि खेङ

परिचय : दोलखा जिल्लाको ड्वाकुवलीमा जन्मनुभएको भानु श्रेष्ठ वाल्यकालदेखिनै गीत संगीतप्रति रुचि भएकाले विभिन्न कार्यक्रममा आफैले गीत लेखेर गायन समेत प्रस्तुत गर्नुहुन्थ्यो उहाँ । उहाँले दोलखाको नेपाल भाषा बाट पहिलो चोटि रेडियो नेपालमा गीत रेर्कड गराउनु भयो । रेडियो नेपालको फूलवारी कार्यक्रममा अझै पनि उक्त गीत सुन्न सकिन्छ । यस गीतमा शव्द, संगीत र स्वर स्वंमले दिनुभएको हो । साथै उहाँ अहिले विद्यावारिधि गर्न कोरीयामा हुनुहुन्छ ।

This entry was posted in नेवारी गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.