कथा : आत्मिय साथिको अनुत्तरित प्रश्न

~आदर्श प्रधान~

कहाँबाट शुरु गरु अनि सम्बोधन नै के गरु अह मलाई थाहा छैन उसको बारेमा भन्नको लागी सायद यहाँ कोरीएका शब्दले मेरो मनको शब्दसग भिडन्त गर्न सक्दैन भनौ हार खानु पर्छ वा यस्ता शव्दहरुमा मात्र सिमीत छैन । त्यसैले त मलाई थाहा छैन । जवदेखि उसगको भेटमा जतिपनि कुराकानि गरे त्यस्ता कुराकानिको माहोलले आज अनायसै मलाई विसौ बर्ष पुरानो परीचित मित्रताको जस्तै आभाष भएको छ । आखिर यस्तो किन ? हुन त आ आरुनो सोचाइमा भर पर्ने कुरा हो तर पनि मेरो मनसपलटले सोचिदिन्छ त्यो पनि मलाई थाहा छैन । म यसलाई कुनै बद्लिदो समयको परिमाण भनौ या आरुनो सोचाई त्यसैले त किनकिन हिजोआज आरुनो कुरा धेरै विर्सन थालेको छु । यस्तो किन ? साथै उसगको समिपमा म यति खुसी किन छु र लाग्छ पनि । यी सारा शव्दको सोचाई म आफैलाई थाहा छैन लाग्छ झन हरहमेसा उसगनै बोलीरहु बस ्बोलिरहु………………………।

वास्तबमा भन्ने हो भने मलाई थाहा छैन कि उसको सोचाई म प्रति कस्तो छ त्यसैले आज म आफुले भन्नुपर्दा आरुनो एकदम आत्मिय साथि यानिकी मेरो मनले चाहेको एक असल व्यक्ति यहि उपनाम दिन सक्छु र चाहन्छु पनि । कताकता लाग्छ यति छोटो समयमा मैले आरुनो आत्मिय साथि बनाउन र सोच्न सके कसरी ? बस् त्यो पनि थाहा छैन । जब उ मसग राम्ररी खुलेर साथै मनदेखि चाहेर कुरा गर्देन र मेरो तर्क नाजवाफमा हुन्छ मात्रै हो वा होइनको जवाफ पाउछु त फेरी मलाई उसले आत्मिय साथी सोचेको नै रहेनछ साथै सोच्दैन पनि होला भन्ने जस्तो कुराले म बेचैन हुनु पुग्छु तर पनि जव उ जिस्केर चल्छ ,बोल्छ ,हास्छ जसरी ति अबोध बालवालिका निसरु्कोच आरुनो बेग्लै ससारमा रमाएसरी रमाइलो माहोलको सृजना गरी उ म सगको समिप्यमा हुन्छ त म आरुनो खुसी काबुमा राख्न नसकि अनायसै उसको त्यो खुसीमा सामेल हुन पुग्छु । यति प्रफुलीत हुन पग्छु कि म यो शव्दमार्फत व्यक्त गर्न सक्दिन र त्यस्तो खुसीले गर्दा आनायसै मेरो मनसपलटले पहिलो जन्ममा पनि साच्चै हामी यस्तै आत्मिय साथि थियौ कि भन्ने कुराको बोध गराउछ म मा ।
यसरी आधा समय उसको साथमा पार भएको थाहै हुदैनथ्यो तर जब बाकि समय म उसको सामिप्यबाट टाढा यति कि एक दुई दिन । त्यसको विचमा उसले मलाई जुन टाढा भएपनि नजिक महशुस गराइदिने यानिकी फोन त्यो पनि गर्देन त आशामा बस्छु तर आफुलाई चाहिएको बखत सम्बन्धित व्यक्ति हुदैन अनि लाग्छ उसले मलाई आत्मिय साथी मानेको नै रहेनछ । अनायसै म मा आत्मियताको भाब नभएको आभाष हुन्छ बस् एकतरफ भइरहन्छ………………………..।

म आफु अचम्ममा छु आखिर उसको याद हरक्षण हरपल किन यति ताजा भएर आइदिन्छ मेरो मनसपलटमा किन उसगै बाचचित गरीरहु लाग्छ ? अनायसै मेरो यो अनगीन्ति मनको चाह उसको सामु प्रस्तुत गर्न मन लाग्छ किन ? यि सब कुरा म आफुलाई थाहा छैन आखीर किन यी सब कुराहरु एकएकगरी क्रमिक रुपमा केहि आरुनो पनको भावनाले सताएसरी सम्पूर्ण दुःख सुख प्रकट गर्नको लागी अनायसै मेरो मन अगाडि बढिदिन्छ बस् यसरी नै क्रमिक रुपमा बढिरहन्छ ………………………………।

कहिलेकाँहि अचम्म लाग्छ उसको त्यो चन्चले बानि र हेरेक क्षेणमा समय बद्लिएसरी परिवर्तन हुने उनको त्यो स्वाभाब साथै चर्को आवाजमा बोल्ने बानिसग निकै परीचित भएजसरी मित्रताको हात अगाडि बढाएको छु साथै सामिप्यमा पनि करीव पुगीसकेको छु । बास्तबमा भन्नुपर्दा उसले मेरो एक कुरा पनि मान्दैन तर किन ? मैले धेरे नै सम्झाउन खोजे तर सकिन थाहा छैन । म उसलाई एउटा सहि गन्तव्यमा गएको हेर्न मन पराउछु र लैजान पनि चाहन्छु कि त्यो गन्तव्यस्थानसम्म जहाबाट उसको सुनौलो भविष्यको शुरुवात होस् तर डर लाग्छ उसको त्यो प्रत्येक अस्वीकारको शव्दले तर पनि उसको अनुमति विना नै म अनेकन त्यस्ता गन्तव्य उसको सामु प्रस्तुत गर्छु । मलाई एक प्रकारको डरले सताइरहन्छ कताकता गन्तव्यमा उक्लन बाध्य उनका ति पाउहरु विचैमा लड्खडाउने त होइन यदि त्यसो भयो भने उ निरमायाबाट निरमोहि बन्नेछ अनि म उसको आत्मिय साथी बन्नखोजेकोमा धिक्कार सम्झन्छु । सायद यिनै कुराहरुले गर्दा म दिनरात बेचैन हुन पुग्छु र एक्लै उसलाई सोचिरहन्छु फगत एक्लै……………………….।

म उसको बारेमा धेरै कुरा भन्दिन किनकी म उसगको भेट पनि त धेरै भएको छैन तर पनि यतिका कुरा व्यक्त गर्न सकेकोमा खुसि लाग्छ कि छोटो भेटमा पनि कति परीचित हुन पुगेछु थाहै भएन । तै पनि मैले उबाट एउटै अपेक्षा राखेको छु त्यो हो आत्मिीय साथि हुन त मेरा यि आशा निराशामा परिणत हुन सक्छ तर म त्यस्तो कदापि चाहन्न किनकी यो मित्रता मेरो ह्दयसग मिलेर पाइला आफै अगाडि बढाएको छ त्यसैले यसमा न कुनै स्वार्थ लुकेको छ न त सरु्का नै ।

त्यसैले म साबित गर्न चाहन्छु कि आजको यो स्वार्थी दुनियामा हामीदुइको जस्तो मित्रताले आजसम्मपनि अमर रुप लिइ बाकि रहेका छौ । सारा दुनियाले डाह गरुन् यो हाम्रो मित्रतामा जुन क्षणीक रमझम नभई आजीवन सम्मकोसाथ निरन्तर रहिरहोस् । हाम्रो निश्चल मित्रताको मायामा कुनै पनि शत्रुको आखा नलागोस् जसको कारणले हामी खोलाको दुई किनारा बन्न नपरोस् बस् उसको आत्मिय साथी हेमेसा हमेसाको लागी बनिरहन पाऊ । उसले पनि होम्रो मित्रताको बन्धनलाई कहिल्यै र जुन जस्तोसुकै परीस्थितिमा पनि डग्मगाउन नदियास् भन्ने आशाको एक त्यान्द्रो मनमा लिएको छु तर तिमीले के भन्छौ त्यो त भन्न सक्दिन डर लाग्छ कतै तिमीले पनि………………………..।

हैन हैन यो हुन सक्दैन किनकी मेरो मायामा त्यति खोट छैन र त्यस्तो कमजोर पनी । त्यसैले त आजसम्मपनि एउटा अनुत्तरीत प्रनको डेरा जमाई मनमा संगालेर राखेको छु साथै मेरा ति प्रश्नको जवाफ चित्तबुभ्दो तरीकाले पाउनेछु भन्ने आशामा तिम्रा ति शव्दहरुको आगमनको प्रतिक्षामा बसिराखेको छु केवल तिम्रो उत्तरको प्रतिक्षामा…………………………………………।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.