कविता : पाईला

~मिलन काफ्ले~

पाइलामा छ हाम्रो जिन्दगी
पाइलामा विश्वास गर्दैनौकी

पाइलामा नै दुःख हाम्रो छ
पाइलामा नै सुख हाम्रो छ

सोचेर सधै पाईला चाल
अरुको सेवामा सधै तिमी लाग

डराएर तिमी पछि नहट
मर्छु भनि तिमी अघि नबढ

पाईलामा छ हाम्रो जिन्दगी
पाईलामा विश्वास गर्दैनौंकी ।।

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.