~देव बहादुर थापा मगर~
बिर्सेंर आफ्नै ढुकढुकी म अन्त कहाँ जाउँला
बिश्वस गर हे प्रिय मेरी म चाडै आउँला
सजौला केश फुल बनि लाली बनि आहार
चुरा बनेर नारी अनि गजल बनि नजर
सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौँला
बिश्वास गरहे प्रिय मेरी म चाडै आउँला
तिम्रो उजाड वाग भरि फुल भइफुलु ला म
तिम्रै अधेरी रातभरी जुन भइ डुलुला म
मिलेर हामी प्रेम को नया बस्ति बसाउँला
बिश्वास गर हे प्रिय मेरी चाडैम आउँला
देव बहादुर थापा मगर
धुवाकोट ४ रातमाटे धादिङ्ग बाग्मती
हाल मलेयसिया कुअलालुम्पुर बन्सार वेलेज