~कृष्ण लामीछाने~
नभुल तिमी मलाई दुखको शागरमा डुबाएर
सक्तीन हाँस्न म मुटुको ब्यथा लुकाएर
तिम्रो मायाको तरङ्गमा डुब्दै थिए
पत्त्तै भएन कहिले यो मुटु तिमीलाई दिए
यती धेरै खुशी छु नदेउ पिरब्यथा मलाई
सक्तीन रुन म आँशु सुकाएर
कयौ रात बिहानि भयो तिमी आउने आशामा
बाटो तिम्रो हेर्दैरहे जुनताराको साथमा
पर्खि रहेछु मिलनको आशामा नदेउ बिछोड मलाई
सक्तीन जिउन म जिउँदो लाश भएर
काभ्रे , हाल – इराक