~इलामेली टीकाराम दुलाल~
देशको खातिर् नेपाली बनि मर्नेछु देशमा
तिर्नलाई भारा बीर् गति प्रप्त गर्नेछु देशमा
भोलीका पुस्ता स्वतन्त्र बनि हासेर जिउनेछन्
शान्तिको शन्देश उजागर गरी छर्नेछु देशमा
सम्झौता हैन भात्त्रित्व साईनो गास्नेछन् नेपाली
सबैको मन् मा नेपाली पन् यो भर्नेछु देशमा
नरूनु आमा त्यो नर्कबाटै देख्नेछु सारालाई
बलिदान् मेरो ब्यर्थै भो भने झर्नेछु देशमा
इलामेली टीकाराम दुलाल
देउमाइ न.पा. -५ इलाम
हाल : काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )