~विश्व बल्लभ~
पसलबाट बिकी, सकेको म मान्छे।
आँखाबाट सबको, झरेको म मान्छे।
आकाश बाट झरेर हराएको, तारा।
सबले छोडिदिएको, पहाडको धारा।
सबै बाट फ्याकिएको, नदीको किनारा।
बल्दाबल्दै निभेको, तिम्रो साहारा।
शब्द : विश्व बल्लभ
स्वर : मदनकृष्ण श्रेष्ठ
सङ्गीत : ज्ञान बहादुर