~समीर पाख्रिन~
बसमा महिलाकाे दुई सीट काेटा रहेछ
महिला पुरूष दाज्जिएर बसेकाे रहेछ
“भाइ उठ्नु परयाे । ” भने मैले
” किन उठ्ने ? ” थर्कायाे उसले
ओर्लादा पाे थाहा पाएँ लाेग्नेस्वास्नी रहेछ ।।
~समीर पाख्रिन~
बसमा महिलाकाे दुई सीट काेटा रहेछ
महिला पुरूष दाज्जिएर बसेकाे रहेछ
“भाइ उठ्नु परयाे । ” भने मैले
” किन उठ्ने ? ” थर्कायाे उसले
ओर्लादा पाे थाहा पाएँ लाेग्नेस्वास्नी रहेछ ।।
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।