दिल पौडेलका चार हाइकु

~दिल पौडेल~

जागिर

जिरा र नुन
महिनावारी टार्ने
विरही धून ।

प्रशासन

ऐन-कानुन
चाचाचुचे आदेश
सधैं मानुन ।

नेता

क्षणिक सुख
अरुको चाहिँ पिँध
उनको मुख ।

ट्युसन

जवान केटी
ट्युसनको बहाना
दक्षिणा भेटी ।

– सिन्धुली

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.