~बिपिन शर्मा~
जलेको छ सगर अनि यो मन जलेको
जलेको छ मुर्दा अनि जिउँदो तन जलेको
द्वेषको कुन आगोले हो यो परिवेश जलेको
सक्दिन अव हेर्न अझै मेरो देश जलेको
(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)
~बिपिन शर्मा~
जलेको छ सगर अनि यो मन जलेको
जलेको छ मुर्दा अनि जिउँदो तन जलेको
द्वेषको कुन आगोले हो यो परिवेश जलेको
सक्दिन अव हेर्न अझै मेरो देश जलेको
(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।