~जे पी लम्साल~
अरे वा ! क्या स्मार्ट सपना देखायौ
के कारणले मायामा तिमि भोकायौ
कलेज अनी स्कुलमा संगै थियौँ हामी
मायाका कुरा भनि कहाँका नयाँ लिपि घोकायौ
खोजेका सबै तिम्रा इच्छा पुरा गराउन
किताबका अमुल्य ज्ञानलाई एक एक मुल्य तोकायौ
भन्थ्यौ नी है दुःख अनी सुख एउटै भनी
कहाँ बाट कसको टेन्सन तिमिले मलाइ बोकायौ
जगत प्रसाद लम्साल (जे.पी.)
दैलेख हाल सुर्खेत