~नविन ध्यार~
यस्तै धेर्–थोर कहानी बेच्नु
पाउँदिनौ केही जवानी बेच्नु
समय बित्दै जाँदा ओईलाउला क्यारे
अवमूल्यन् भएपनि लीलामी बेच्नु
क्रोधले काइदा नहुन सक्छ तिमीलाई
बाँच्नु परे आफ्नो हरामी बेच्नु
मरेको लासले पनि छ्ःिछ् िदुर्ःदुर् नसुनोस्
जति सक्छेउ चाँडै मलामी बेच्नु ।।
नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस. (दोस्रो वर्ष)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )