मुक्तक : कतिले गाेठाला सम्झन्छन्

~महेश्वर तिमील्सिना ‘निदर्शी’~

कतिले भरिया सम्झन्छन् कतिले गाेठाला सम्झन्छन् ,
बेकसुर हत्कडी लगाई दिन्छन् फुलकाे माला सम्झन्छन्
क-कसकाे नाम लिउँ आउँछन् उफ्रिन्छन् जान्छन्
मेराे दुखेको छातीलाई सबै सबै रङ्गशाला सम्झन्छन् ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.