~महेश्वर तिमील्सिना ‘निदर्शी’~
कतिले भरिया सम्झन्छन् कतिले गाेठाला सम्झन्छन् ,
बेकसुर हत्कडी लगाई दिन्छन् फुलकाे माला सम्झन्छन्
क-कसकाे नाम लिउँ आउँछन् उफ्रिन्छन् जान्छन्
मेराे दुखेको छातीलाई सबै सबै रङ्गशाला सम्झन्छन् ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )