कविता : नाम

~सुमन राई~

कसै गुमनाम छ
कसै भने लोकप्रिय
कसै अछुत छ
कसै पुज्नीय
कसै निरुदेश्य छ
कसै उद्देश्यको खोजीमा
कसै अबोध छ
कसै हाईलाइटमा
कसै पछाडीएको छ
कसै भने सान्दर्भिक
कसै शक्तिशाली छ
कसै समदर्शी
कसै भिडको पात्र छ
कसै भने रत्न‌ नै बनेको छ
कसै हातमा खोपिएको छ
कसै नोटिस बोर्डमा
कसै नौलो छ
कसै मन नै पार्ने स्वादिलो
कसै छिः छिः दूर दूर बनिएको छ
कसै सम्मान कामिएको
बस् त्यही तिमी हामीलाई
चिनाउने र उच्चारण हुने
……नाम……

सुमन राई
खोटाङ रु म नगरपालिका १० पाथेका छोके

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.