छोक : हतियार

~यकिना अगाध~

जब हुनेछ
स्वतन्त्रको हरण
तब खोज्नेछ
जनताले आफ्नो पहिचान ।
वर्षौं वर्ष
भएकोमा दमित
हुनेछ
आफूमाथि नै आक्रोशित ।
बन्नेछ
अमृतबाट जहर ।
बम, बारुद र गोलीगाठालाई जित्ने
खतरनाक हतियार ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.