~दीपक कुमार ज्ञवाली~
खोलीदेऊ दीलको द्वार
आएँ म त संङ्घारमा
तिम्रै दीलको बगंैचामा
रमाऊँने मन छ आज
थरी थरी फूलको वास्ना
आउँछ सधै मगमग
माया कै रहेछ संसार
रमाऊने मायारुपी संसारमा
स्वर्गको आभाष
भयो मलाई आज त
नजोड अधर
म त होईन वसन्त
गृष्मको तातो रापले
जलाऊने छ शरिर
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )